एन्फा मुख्यालयमा खेलाडीहरु आन्दोलित

फुटबल खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् ।

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका छन् ।

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ ।

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ ।

More From Author

महान व्यक्तिहरूको अन्तिम वाणी

कांग्रेस ‘विशेष महाधिवेशन’ विधान देखाएर कारण अड्काउने प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *