खोसियो रमेश लेखकको टिकट

काठमाडौं । जेन-जी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकको टिकट खोसिएको छ । नेपाली कांग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ ।

बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् । नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक कांग्रेसबाट चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए ।

More From Author

बालेनको २ शब्दको स्टाटसले सामाजिक संजालमा तरंग

झापा –५ मा ओली र बालेनको मनोनयन दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *