कांग्रेसका सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस नेता सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन्।

शर्माको नाम एकल रूपमा सिफारिस भएर आएकोमा उनलाई कांग्रेसले मोरङ-३ बाट टिकट दिएको हो।

फागुन २१ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।

More From Author

कांग्रेसले आरजुलाई दिएन टिकट

डरत्रास नदेखाइ ढुक्क भएर मविरुद्ध चुनावी प्रतिष्पर्धा गर्नुहोस् : अध्यक्ष ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *