राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

More From Author

मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *